सुहाङ लाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको...

मकवानपुर कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा / नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा ४...

संघीय सरकारलाई बागमतीका वन मन्त्री पोखरेलको प्रस्ताव– सरकारी भवनमा स्वदेशी काठ प्रयोगको व्यवस्था गरौं

हेटौंडा । बागमती प्रदेश सरकारले सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन संघीय सरकारसँग माग गरेको छ । बागमती...

भाेली र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

सरकारले वैशाख भाेली र पर्सि (६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा...

१३० किलो लागुऔषध गाँजासहित ७ जना पक्राउ

मकवानपुर । मकवानपुरमा १३० किलो १५० ग्राम लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् । नेपाली सेनाले मकवानपुरको मनहरी गाउँपालिका–४, माथिल्लो मसिनेबाट उक्त परिमाणको...

मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि महायज्ञ

हेटौँडा । पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग...

आज रामनवमी पर्व मनाइँदै

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो...

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई चौथोपटक विश्वासको मत प्राप्त

मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले...

उद्योग वाणिज्य महासंघको भवन शिलान्यास गरेको दुई महिनामै जग्गा फिर्ता

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा भवन निर्माण गर्ने योजना अधुरै हुने भएको छ । भवन शिलान्यास गरेको...

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : एमाले अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित...

ताजा अपडेट

छुटाउनु भयो कि?