यी आज प्रदेशमा भारी वर्षाको सम्भावना
आज देशका चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर...
एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै
एसिया कप क्रिकेट २०२३ मा आज नेपालले आफ्नाे दाेस्राे खेल भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा...
डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो
नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा...
एक महिनामा साढे ९ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतका
पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । योसँगै सन् २०२३ को ८ महिनामा नेपाल आउने...
इञ्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन त्रिविको निर्देशन
त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बास्कोटासहित पदाधिकारी र आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनबीच...
आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै
हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको विश्व संस्कृत दिवस आज मनाइँदैछ । २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । छैटौँ...
आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका...
मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका...
एमाले सचिवालय बैठकः आठ बुँदे प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न
जनकपुरधाम । सिराहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले)को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी...
औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन
प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार...














