२ सय बढी संक्रमित भएका जिल्लामा विद्युतीय माध्यमबाट मात्रै सेवा
सरकारले २ सय जना भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।...
रूस बन्यो कोभिड–१९ खोप दर्ता गर्ने पहिलो देश
संसारमा सबैभन्दा पहिलो कोभिड–१९ खोप दर्ता गर्ने मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो...
हेटौंडामा मंगलबार १३ जनामा कोरोना पुष्टि
मकवानपुर– हेटौंडामा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार साउन २६ गते भएको परीक्षणमा...
आज थप ६३८ जनामा कोरोना संक्रमण, मृतकको संख्या ८३ पुग्याे
उपत्यकाका एक सय ३४ सहीत आज ६ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस...
बागमती प्रदेशमा विद्यालयबाट आईसोलेशन र क्वारेन्टाइन हटाउन सुरु
मकवानपुर– मकवानपुर– विद्यालयबाट आईसोलेशन र क्वारेन्टाई हटाउने नेपाल सरकारको निर्णय अनुसार बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सञ्चालित त्यस्ता आइसोलेसन र क्वारेन्टाईनको स्थानन्तरण सुरु...
कोरोना संक्रमण दोहोरिनु चिन्ताजनक : स्वास्थ्यमन्त्री
स्वास्थ्यमा बेथिति गरेर हुर्किएकाहरु नेपालको स्वास्थ्य क्षेत्र माथि नउठोस् भन्ने चाहान्छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नियन्त्रण भइसकेका ठाउँमा कोरोना भाइरस ९कोभिड १९० दोहोरिनु...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड २ लाख नाघ्यो
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख...
४६ मध्ये २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ
हेटौंडा– हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट अस्ती आइतबार र हिजो सोमबार संकलन गरिएको स्वाबको नमुना मध्ये ४६ जनाको कोरोनाको रिपोर्ट आउन बाँकी रहेको छ ।...
मकवानपुरगढी–२ मा आवातजावतमा रोक
हेटाैंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरी आसपास सहित वडा २ भित्र आवातजावतमा रोक लगाईको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएको बेला...
बागमती प्रदेशमा आवतजावतमा थप कडाई
हेटौंडा– बागमती प्रदेशमा प्रवेश तथा प्रदेश भित्रका आवतजावतमा थप कडाई हुने भएको छ । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिको सोमबार बसेको बैठकले आवत...














