अस्ट्रेलियासँग भारत ६६ रनले पराजित

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ विकेट...

पहिलाे टी–२० मा न्युजिल्याण्डसंग वेस्ट इण्डिज ५ विकेटले पराजित

न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलमा वेस्ट इण्डिज पाँच विकेटले पराजित भएको छ । १६ ओभरमा एक सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५ दशमलव दुई...

एन्फाद्वारा एक–एक पुरुष र महिला खेलाडीलाई पुरुस्कार हस्तान्तरण

अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष एक एक खेलाडीलाई एन्फा डे का अवसरमा दिने भनेको पुरस्कार हस्तान्तरण गरेको छ । एन्फाले यसअघि...

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ९क्यान०ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अबरुद्ध बन्न पुगेको क्रिकेट पुनः...

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको निधन

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलका हस्ती भनेर चिनिने डिएगो म्याराडोनाको हिजोराती ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मिडिया क्लारिनले उनको मृत्युको कारण हृदयघात भएको...

पारस खडका अन्तर्राष्ट्रिय पुरस्कारका लागि मनोनित

नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ...

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौं पटक आईपीएलको उपाधि

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले ...

आईपीएल फाइनल : दिल्लीद्वारा मुम्बईलाइ १५७ रनको लक्ष्य

काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल२०२०) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य पेश गरेको छ । टस जितेर ब्याटिङ गरेको दिल्लीले...

आईपीएल २०२० फाइनल : मुम्बई र दिल्ली खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे फाइनल खेलमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेलिरहेका छन् ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेकाे खेलमा टस जितेकाे दिल्लीले पहिले ब्याटिङ...

आईपीएलः जितसंगै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स...

ताजा अपडेट

छुटाउनु भयो कि?