निषेधाज्ञा अवधिभर सहकारी सस्था संचालन नगर्न अनुरोध

हेटौंडा– मकवानपुर जिल्ला सहकारी संघले निषेधाज्ञा अवधिभर सहकारी सस्था संचालन नगर्न अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका...

पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ फेरि बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने...

सुनको मुल्य आज एकै दिन ६ हजार बढी घट्यो

लगातार उकालो लागेको सुनको मुल्य आज एकै दिन ६ हजारले घटेको छ । तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको मुल्य आज तोलाको...

विदेशी प्रविधिक ल्याउने सम्बन्धी मापदण्ड जारी

उद्योग मन्त्रालयले नेपालको उद्योगमा प्रयोग गरिने विदेशी प्रविधिक ल्याउने सम्बन्धी मापदण्ड जारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीस्तरीय निर्णयबाट जारी भएको मापदण्ड...

थाहा नगरपालिका– दैनीक आय–व्यय सार्वजनिक गर्ने स्थानीय तह

हेटाैंडा– मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ व्यवस्थापनका क्रममा भएको आम्दानी र खर्चको हिसाब दिनहुँ सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाको वेबसाइट र स्थानीय सञ्चारमाध्यमबाट दिनहुँ...

सुन र चाँदीकै भाउमा नयाँ रेकर्ड

कोरोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक...

लकडाउनका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारीको रोजगारी गुम्यो

कोरोना भाइरस सङ्क्रमण जोखिमपछि सरकारले गरेको लकडाउनका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी/कामदार कटौती भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड १९ ले...

लगानी बाेर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट अहिले...

नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँच वर्ष अवधिका लागी ७.९९...

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई आज १४ लाख ४८ हजारभन्दा बढी रकमसहित पक्राउ गरेको छ ।उपाध्यायलाई आज...

ताजा अपडेट

छुटाउनु भयो कि?