जीमेल, गुगल र युट्युब ‘डाउन’ : विश्वभरका प्रयाेगकर्ता प्रभावित
अहिले विश्वभरि नै सबैभन्दा लोकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेको छ तर गुगल, जीमेल र युट्युबको भने सर्भर नै डाउन भएको छ ।डाउनडेक्टरका...
चिनियाँ रक्षामन्त्री आइतबार आउँदै
जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग...
कोरोना विरुद्धको रुसी खोप भारतमा उत्पादन गरिने
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको रुसी खोप भारतमा उत्पादन गरिने भएको छ । स्पुतनिक–भी नाम गरेको खोप भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज...
भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना भाइरस संक्रमण
भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख...
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको निधन
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलका हस्ती भनेर चिनिने डिएगो म्याराडोनाको हिजोराती ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मिडिया क्लारिनले उनको मृत्युको कारण हृदयघात भएको...
अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै...
जापानमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प
जापानमा शनिबार ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी टोकियोदेखि झण्डै ६ सय माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो...
इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने
इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो ।...
अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि
अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा...
अर्को वर्षको जुन महिनासम्ममा कोरोना विरुद्धको खोप बजारमा ल्याउने भारतीय कम्पनीको दाबी
भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल...














