उपचुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपचुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म...

सांसदलाई डोकोमा गाग्री बोकाएर खानेपानी माग

मकवानपुर / सामान्यतया कुनैपनि कार्यक्रमका प्रमुख तथा अन्य अतिथिलाई विशेष सम्मान दिईन्छ । उनीहरुलाई स–सानो कुराको पनि असहज होस् भनेर खुबै ध्यान दिईन्छ । सरकारी...

भूकम्प प्रतिरोधी भवन विद्यालयलाई हस्तान्तरण

मकवानपुर- पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ महांकालस्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी,...

जिसस प्रमुखद्धारा योजना अनुगमन

मकवानपुर- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बुधबार हेटौंडा ८ कमानेमा सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । जिल्ला समन्वय समितिको मौजदात कोषबाट...

मदन भण्डारी विश्वविद्यालय चित्लाङबाट अन्त सर्दैन-शिक्षा मन्त्री पोखरेल

हेटौंडा- शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय निर्माण गर्नेगरी तयारी भैरहेको बताएका छन्...

अब ‘युवासँग प्रधानमन्त्री’कार्यक्रम गरिने

काठमाडौँ- सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो...

उपनिर्वाचनमा उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि निर्वाचन आयोगको आह्वान

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोग...

‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कुटनीतिक पहल गर्छ’

काठमाडौं– प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना...

यू-१९ महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा

काठमाण्डाै - चीनको साङघाइमा हुने बी एन्ड आर यू-१९ महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपालले बुधबार डली भट्टको कप्तानीमा १४ सदस्यीय टोली...

सबैको सकृयतामा विकास र समृद्धि-प्रमुख खुलाल

मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सक्रिय सहभागितामा विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९...

ताजा अपडेट

छुटाउनु भयो कि?