चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, एक घाइते
मकवानपुर, चैत्र १८ । हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको बागमती...
बागमतीमा ७ मन्त्रालय बनाउने काँग्रेसको निर्णय
मकवानपुर, चैत्र १८ । बागमती प्रदेशकाे सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशमा ७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले...
फाउन्डेसन मकवानपुरद्वारा २०८३ को भित्तेपात्रो विमोचन
हेटौँडा, चैत १७ । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । फाउन्डेसन मकवानपुरको कार्यालयमा मंगलबार आयोजित...
हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीद्वारा राजीनामा
हेटौँडा, चैत १५ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिनु भएकाे छ । उहाँले आइतबार उद्योग, वाणिज्य...
एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझायाे
हेटौँडा, चैत १५ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा...
एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण त्रिवि अस्पतालमा हुँदै
हेटौंडा, चैत्र १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उहाँलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
अस्पतालको...
ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको विरोध, तत्काल रिहाइको माग
मकवानपुर, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक...
स्वास्थ्य परीक्षणका लागि ओलीलाई अस्पताल लगियो
हेटौंडा, चैत्र १४ ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको छ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा...
ओलीलाई तत्काल रिहा नगरे महँगो मूल्य चुकाउनुपर्ने एमाले महासचिव पोखरेलको चेतावनी
हेटौंडा, चैत्र १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
आईपीएल क्रिकेटको १९ औँ संस्करण आजदेखि शुरु हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आजदेखि शुरु हुँदैछ ।
उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल नेपाली...













