बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । बुधबार हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्यका लागि सिफारिस...
“वडालाई २०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवानमुक्त बनाउँछौें’
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले वडालाई २०८४ सालसम्म पूर्णरूपमा कच्चि, खाल्टाखुल्टी र डुवानमुक्त बनाइने बताउनुभएको छ । आईतबार हेटौंडा–४, स्थित...
फाउन्डेसन मकवानपुरले ‘जबजका आयाम’ पुस्तक प्रकाशन गर्दै
मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तयार पारेको ‘जबजका आयाम’ नामक पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको छ । नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको...
हेटौंडासहित मकवानपुरका सबै पालिकामा एमालेको जन¥याली सम्पन्न
२५ कात्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै स्थानीय तहमा नेकपा एमालेले मंगलबार जनप्रदर्शन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना तथा प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले...
आफ्नै मूलघरमा फर्किन एमाले मकवानपुरकाे अपिल
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति मकवानपुरले विभिन्न समयमा पार्टी छाडेर गएकाहरुलाई आफ्नै मुल घरमा फर्कन अपिल गरेको छ । एमाले मकवानपुरका...
माओवादी–एकीकृत समाजवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं, १६ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । उनीहरु १८...
सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै...
प्रदेश सरकारलाई संघीय निकायको रुपमा नहेर्न मुख्यमन्त्री बानियाँकाे आग्रह
काठमाडौं, १६ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारहरुलाई संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशिला कार्कीलाई आग्रह गर्नुभएकाे छ ।...
एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने
नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने भएको छ । भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको...
रास्वपाले ‘वृहत् राजनीतिक संवाद’ गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको दीर्घकालीन रूपान्तरण र समान सोच भएका व्यक्ति तथा समूहहरूबीच ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ । पार्टीका...













