सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ नेपालको संविधान २०७२ को धारा ६१ (४) अनुसार अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त हुनुभएको...
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन सुशीला कार्की
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास...
सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री...
प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद् विघटन सिफारिस गर्ने सहमति
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन सिफारिस गर्ने सहमति भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजै बेलुकी...
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, शपथ आजै
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र...
नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी
नेपाली सेनाले आज बेलुकी ५ बजे सम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यु लागू हुने...
मकवानपुर जिल्लामा अनिश्चितकालीन कर्फ्यु जारी
मकवानपुर । मकवानपुर जिल्लामा अनिश्चितकालिन कफ्र्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जिल्ला भर अर्को आदेश नभएसम्मका लागि...
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह
नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक...
भीमफेदी कारागारबाट २६० जना कैदीबन्दी भागे
मकवानपुर । मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी भागेका छन् । गएराति १२ः५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरू भागेको कारागार प्रमुख...
हेटौंडाका एक दर्जनबढी निजी तथा सरकारी भवनमा आगजनी
हेटौंडा । जेन–जी आन्दोलनको दोस्रो दिन आज हेटौंडाका एक दर्जन भन्दा बढी नीजि तथा सरकारी भवनमा आगजनी गरिएको छ । बागमती प्रदेश सभा भवन...











