एपीएफ क्लब बागमती गोल्डकपकाे फाइनलमा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार...

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

मकवानपुर चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । गत शुक्रबारबाट हेटौंडामा भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार...

हेटौंडामा युवा संघ र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटबल

हेटौंडा । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपालबीच मैत्रीपूर्ण फुटबल भएको छ । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली...

पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यक: सभामुख पाठक

हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)...

हेटौंडाको सहिद स्मारकमा जिल्लाकै अग्लोे झन्डा फहराइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लोे झन्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५...

किसानद्वारा सडकमै दूध पोखेर आन्दोलन

चितवन । चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध...

संसद्‌को प्रश्नोत्तरमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्नु भएकाे छ । आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रश्नोत्तर गर्नु भएकाे...

कैलाश गाउँपालिकाको १३ औंं अधिवेशन सम्पन्न

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँसभाको अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४...

थाहामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट...

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १...

ताजा अपडेट

छुटाउनु भयो कि?