गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख शर्माद्धारा शुभकामना
मकवानपुर । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गर्नुुभएको छ । प्रदेश प्रमुख शर्माले आज मनाईंदै गरिएको १७ औं...
आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ । नयाँ आर्थिक वर्षका लागि जेठ १५ मा सङ्घीय संसद्मा बजेट प्रस्तुत...
आज १७औँ गणतन्त्र दिवस मनाइँदै
आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम...
गणतन्त्र दिवसको अवसरमा वृक्षारोपन
मकवानपुर । गणतन्त्र दिवस २०८१ को अवसरमा सोमबार हेटौंडामा वृक्षारोपन गरिएको छ । दिवसको अवसरमा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौंडा–८, स्थित...
डीडीसीको हेटौंडा वितरण आयोजनाबाट १ करोड घोटाला
हेटौंडा । आर्थिक वर्ष २०७९/८० मा दुग्ध विकास संस्थान (डीडीसी) हेटौंडा दुग्ध वितरण आयोजनाबाट १ करोड २० लाख रुपैयाँ बराबर घोटाला भएको छ ।...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठसहित)
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनीक भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (LIVE)
https://www.youtube.com/live/JS4R7ueovvs
गणतन्त्र दिवसमा रक्तदान तथा स्वास्थ्य परीक्षण
हेटौंडा । गणतन्त्र दिवस - २०८१को अवसरमा सोमबार हेटौंडामा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत हुँदै छ । दिउँसो ३ बजे बस्ने...
गणतन्त्र स्थापनामा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री जमरकट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकमा गणतन्त्र स्थापनाका लागि कृष्ण सेन “इच्छुक” जस्ता सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कृष्ण सेन “इच्छुक” को २२...













