सफा हिमाल अभियान अन्तर्गत याे वर्ष ११ टन फोहोर सङ्कलन
नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’ अन्तर्गत याे वर्ष ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ ।...
प्रदेश प्रमुख शर्मासमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज महालेखापरीक्षकको प्रतिवेदन पेस गरिएको छ । आज महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु बिष्टले प्रदेश प्रमुख शर्मासमक्ष आर्थिक...
आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण (LIVE)
https://www.youtube.com/watch?v=l_-rspoSq-c
आज १७औँ गणतन्त्र दिवस मनाइँदै
आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत हुँदै छ । दिउँसो ३ बजे बस्ने...
डाटा व्यवस्थापन र विश्लेषण प्रक्रिया र स्वास्थ्य अनुसन्धानमा वैज्ञानिक लेखन तालिम सम्पन्न
हेटाैंडा । मदन भण्डारी स्वास्थ्य प्रतष्ठिानद्धारा आयोजित ६ दिने “डाटा व्यवस्थापन र विश्लेषण प्रक्रिया र स्वास्थ्य अनुसन्धानमा वैज्ञानिक लेखन” सम्बन्धी तालिम सम्पन्न भएको छ...
बागमती प्रदेशका कृषिमन्त्रीद्धारा एक वर्षको प्रगति सार्वजनीक
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठले एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनीक गर्नुभएको छ । मंगलबार मन्त्रालयमा...
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
मकवानपुर । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबारबाट प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ । गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।
उच्च...
अवकास हुने उमेर हदको पुनरावलोकन गरिने
सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी...














