चुनाव घोषणापछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

चुनाव घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने माग राखेर परेको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता मनिराम उपाध्यायलगायतले हिजो...

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका अधिकांश भू-भागमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको...

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक भोलि पारित गर्ने तयारी (कार्यसूचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ । प्रतिनिधि सभाको...

यस्तो छ नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपतिको सन्देश (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सन्देशसहित संसदमा फिर्ता पठाउनुभएको नारिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा पुगेको छ । राष्ट्रपति कार्यालयले राष्ट्रपतिको सन्देशसहित फिर्ता पठाएको उक्त  विधेयक...

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख...

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (आइतबार) बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा...

अरिङ्गालले टोकेर एकजनाको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।सिसौको रुखमा रहेको अरिङ्गालको...

आज जनै पूर्णिमा, देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।...

गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर...

ताजा अपडेट

छुटाउनु भयो कि?