प्रधानमन्त्री ओली आज दाङको देउखुरी जानुहुँदै

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै हुनुहुन्छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र...

लुम्बिनी प्रदेशको राजधानी दाङ दुई तिहाईले पारित, चालु अधिवेशन समापन

लामो समयको पखाईपछि प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुईतिहाई बहुमतले पारित भएको छ । आज प्रदेशसभामा भएको मतदानमा प्रस्तावको...

भालुवाङ राजधानी बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन: सरकारी गाडी तोड्फोड

हेटाैंडा– प्रदेश ५ सरकारले दाङको भालुवाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेपछि रुपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा...

प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङलाई बनाउन प्रस्ताव पेस

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा...

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालयहरु प्रदेश सरकारलाई हस्तान्तरण

हेटाैंडा– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले...

जिसस महासंघद्धारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण

हेटौंडा– जिल्ला समन्वय समिति महासंघ केन्द्रिय कार्य समितिले नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन्, संकलन तथा विक्रि बितरणका लागि वातावरणिय परिक्षण (आइइ) प्रतिवेदन...

सबै प्रदेशमा सूचना अधिकारी तोक्न सूचना आयोगको आग्रह

राष्ट्रिय सूचना आयोगले सबै प्रदेशमा सूचना अधिकारी तोक्न र स्वतः प्रकाशन नियमित रुपमा गराउन आग्रह गरेको छ । सूचनाको हक कार्यान्वयन तथा अनुगमनका सन्दर्भमा...

तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा

देशका तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार प्रदेश नम्बर दुई, गण्डकी र प्रदेश पाँचका सबै पालिकामा वाणिज्य...

आज देशका केही स्थानमा ठुलाे पानी पर्ने सम्भावना

हेटौंडा– आज देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच...

नेपालमा २० हजार बढीले जिते कोरोना सङ्क्रमण

हेटौंडा– नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त...

ताजा अपडेट

छुटाउनु भयो कि?