एक सयभन्दा बढी बेड भएका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट अनिवार्य

काठमाण्डौ – सरकारले एक सयभन्दा बढी बेड भएका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

खोप लिन बाँकी सबैलाई निःशुल्क दिइने

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ । अहिले...

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयाे

हेटाैंडा – सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य...

प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा वृद्धि

काठमाण्डौ – सरकारले प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र...

महामारीका बीचमा पनि अर्थतन्त्र राम्रो : अर्थ मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले...

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण (लाइभ हेर्नुहोस्)

काठमाडौं– आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ । प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । प्रधानमन्त्री कार्यालय...

हेटौंडा अस्पतालमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु

हेटौंडा– हेटौंडा अस्पतालमा उपचार गराइरहेका ३८ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण (विहीबार) आज साँझ मृत्यु भएको छ । अस्पतालको कोभिड एचडीयु मा उपचाररत...

स्थानीय तह शहिद स्मृति गोल्डकप : मकवानपुर–११ सेमिफाइनलमा

मकवानपुर– हेटौंडामा आजबाट सुरू स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर–११ ले विजयी सुरुवात गरेकाे छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल...

प्रधानमन्त्रीद्वारा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सिँचाइसँगै अन्य धेरै क्षेत्रमा सकारात्मक परिणाम देखिने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय...

मालपोत कार्यालय सिमराका निमित्त प्रमुख र लेखापढी व्यावसायी घुससहित पक्राउ

बाराको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यावसायी रङ्गेहात अम्लेखगञ्जमा घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । मालपोत कार्यालय सिमराका निमित्त प्रमुख...

ताजा अपडेट

छुटाउनु भयो कि?