आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज (सोमबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ...

देशभरमा ६ हजार बढीको उम्मेदवारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी...

दलहरुलाई प्रत्यक्षतर्फको उम्मेदवार टुङ्ग्याउन सकस, गठबन्धनमा शीर्ष नेतालाई जिम्मा

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको...

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे...

आजबाट आचारसंहिता लागु हुँदै, प्रभावकारी कार्यान्वयनका लागि आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । निर्वाचन आयोगको...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा...

३० मध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकट, कर्मचारी सङ्गठनले उठाए निष्पक्ष चुनावमा प्रश्न

मंसिर ४ मा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महान्यायाधिवक्ता कार्यालयबाट खटिएका सरकारी वकिल समूहका ३० जनामध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकटलाई छानीछानी...

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म...

संघीय निर्वाचन प्रक्रिया सुरु: समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरिँदै

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि...

अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो

अछामको तीन स्थानीय तहका चार ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा...

ताजा अपडेट

छुटाउनु भयो कि?