आज देशभर ४३६४ जनामा संक्रमण पुष्टि, २६७५ जना संक्रमण मुक्त
आज देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा।...
कर्मचारीमा कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय तीन दिनका लागि बन्द
अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन...
४७४१ प्रहरीलाई कोरोना संक्रमण, २८५९ जना डिस्चार्ज
देशभर कोरोना संक्रमति प्रहरीको संख्या ४ हजार ७ सय ४१ पुगेको छ । जसमध्ये २ हजार ८ सय ५९ जना डिस्चार्ज भएका छन् ।...
सार्वजनिक यातायातमा कोरोनाको नियम पालनामा कडाइ
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातको अनुगमनमा कडाइ गर्ने भएको छ । करिब ६ महिना लामो बन्दाबन्दीपछि यही असोज १ गतेदेखि...
मुख्यमन्त्री पाैडेलका स्वकीय सचिवलाई सङ्क्रमण
हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो...
एकै दिन ३४ सय ३९ जनामा कोरोना संक्रमण
कोरोना भाइरसबाट आज एकै दिन ३ हजार ४ सय ३९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता...
बागमती प्रदेशमा आईसियुको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताउनुभएको छ । आज सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको...
फेसबुकले डिलिट गर्यो ट्रम्पको कोभिडसम्बन्धी पोस्ट
कोभिड-१९ फ्लू भन्दा कम घातक रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखेको स्टाटस फेसबुकले हटाएको छ। कोरोना संक्रमित भएपछि राष्ट्रपति ट्रम्पलाई तीन दिन...
कामदारमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द
७ जना कामदारमा कोरोना देखिएपछि हिजोबाट सञ्चालनमा आएको तातोपानी नाका आजदेखि पुनः बन्द भएको छ । भन्सार सामग्री लोड अनलोड गर्ने मजदुरमा कोरोना भाइरस...
कलाकार हरिवंश आचार्य दम्पतीलाई काेराेनाकाे सङ्क्रमण
हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै...














