आईपीएल२०२०ः पन्जाब बिरूद्ध राजस्थानको कीर्तिमानी जित

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार...

आईपीएल २०२० : राजस्थान र पञ्जाब खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण अन्तर्गत अहिले राजस्थान रोयल्स र किङ्ग्स एलाभेन पञ्जाब प्रतिस्पर्धा गर्दैछन् । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह...

आईपीएल२०२०ः कोलकाता ७ विकेटले बिजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ ।अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो...

इङ्गलिस प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेड विजयी

इङ्गलिस प्रिमियर लिग फुटबलमा ब्राइटन बिरुद्ध म्यान्चेस्टर युनाइटेड बिजयी भएको छ । खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै युनाईटेड ३–२ ले बिजयी भएको...

अफगानिस्तान र न्यूजील्याण्डबीचको तीन एकदिवसीय टेस्ट स्थगित

अष्ट्रेलियाले अफगानिस्तान र न्यूजील्याण्डबीचको तीन एकदिवसीय अन्तराष्ट्रिय टेस्ट स्थगित गरेको छ ।क्रिकेट अष्ट्रेलियाले कोरोना भाईरसको कारण अफगानिस्तान र न्युजिल्याण्डसँगको सिरिज स्थगित गरिएको जनाएको छ...

आईपीएल2020: दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित

इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो...

आईपीएल 2020 : चेन्नई र दिल्ली खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । यी दुईबीचकाे खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेलुकी पौने ८ बजेपछि  हुने  छ...

आईपीएल2020: बैंगलोरका कप्तान कोहलीलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ । आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ‘स्लो...

यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखलाई

यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।सेभियालाई अतिरिक्त समयमा २(१ गोलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम...

विश्वकप क्रिकेट लिग–२ : त्रिकोणात्मक सिरिज नेपालमा गर्न पहल

नेपाल क्रिकेट संघले आगामी डिसेम्बरमा विश्वकप क्रिकेट लिग टु अन्तर्गतको एक त्रिकोणात्मक सिरिजलाई नेपालमा गर्नका लागि पहल गर्ने भएको छ । क्यानको कार्यसमितीको बैठकमा...

ताजा अपडेट

छुटाउनु भयो कि?