बागमती प्रदेश स्तरीय फुटबलमा मकवानपुरको विजयी सुरुवात

हेटौंडा– बागमती प्रदेश स्तरीय फुटबल लिग –२०७७ मा मकवानपुरको डाँफे युवा क्लबले विजयी सुरुवात गरेको छ । नुवाकोट जिल्लामा जारी प्रतियोगितामा मकवानपुरले काभ्रेलाई पराजित...

प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले गएराति भएकाे खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको...

आईपीएलको अक्सन आज

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले...

प्रिमियर लिग: म्यानचेस्टर सिटीसँग एभर्टन ३-१ गोल अन्तरले पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अङ्कको अग्रता कायम गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई ३(१ गोल...

आईसीसीको नयाँ टी–ट्वान्टी वरियतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको हो ।...

प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा टोटनह्याम ३-० ले पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई...

रोहित शर्माको शतकमा भारतको सम्हालिएको प्रदर्शन

इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारतले सम्हालिएको प्रदर्शन गरेको छ । उसले दिनको खेल सकिदासम्म ८८ ओभरमा छ विकेटको क्षतिमा तीन सय रन...

युु–१३ फुटबलका लागि मकवानपुरबाट ३२ खेलाडी छनौट

मकवानपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) को १३ वर्षभन्दा कम उमेर (यु–१३)का खेलाडी छनौट कार्यक्रम अन्तरगत मकवानपुरबाट ३२ जना खेलाडीहरु छनौट भएका छन् ।...

मनहरीमा मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

हेटौंडा– मकवानपुरको मनहरि गाउँपालिकामा मदन भण्डारी स्मृति खेलकूद मैदान निर्माण सुरु भएको छ । मनहरी–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद...

शहीद स्मारक बी डिभिजन लिग फुटबलको तालिका सार्वजनिक

काठमाडौँ– शहीद स्मारक बी डिभिजन लिग फुटबलको तालिका सार्वजनिक गरिएको छ । फागुन ११ गतेदेखि शुरु हुने बी डिभिजन लिगको तालिका अखिल नेपाल फुटबल...

ताजा अपडेट

छुटाउनु भयो कि?