कोरोनाको असर धार्मिक क्षेत्रमा, हेटौँडाका मन्दिरमा ताल्चा, पुजापाठ बन्द

मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) असर मकवानपुरका धार्मिक क्षेत्रमा समेत परेको छ । कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका...

हेटौँडा क्याम्पसमा कपासको बत्ती कात्ने प्रतियोगिता

हेटाैंडा– हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा कपासको बत्ती कात्ने सिप विकास तथा प्रतियोगिता हेटौँडा क्याम्पस हेटौँडामा शुक्रबार सम्पन्न भएको छ । संस्कृतिको रक्षा...

परिवारमा खुशी साटासाट गरेर फागु पर्व मनाउन मुख्यमन्त्री पौडेलको आग्रह

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिवारबीचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ । फागु पर्वका अवसरमा सोमबार एक सन्देश मार्फत...

कुष्माण्डमा दाह संस्कार स्थल निर्माण हुँदै

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा दाह संस्कार स्थल निर्माण हुने भएको छ । मृत्यू संस्कारमा सहयोग पु¥याउने उद्देश्यले बागमती प्रदेश...

अन्तराष्ट्रिय महिला दिवसमा रचना बाचन कार्यक्रम

मकवानपुर– ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा जिल्ला समन्वय...

वसन्तपुरमा चीर ठड्याएसँगै शुरू भयो होली

हेटौंडा– वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व शुरू भएको छ। आज बिहान ७ बजे ५७ मिनेटको साइतमा वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएको हो। प्रत्येक वर्ष फागुन शुक्ल...

मकवानपुरकाे बकैया साहित्य महोत्सव

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकामा जारी बकैया साहित्य महोत्सवको पहिलो दिन आज छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...

शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री पौडेल

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा...

नेपाललाई निर्यातमुलक देशमा रुपान्तरण गर्नु वर्तमान सरकारको दायित्व : प्रधानमन्त्री प्रधानमन्त्री

केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको...

एक महिने स्वस्थानी वर्त समापन गरिँदै

काठमाडौं– पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा...

ताजा अपडेट

छुटाउनु भयो कि?