पेट्रोलीयम पदार्थको मुल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक...
राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न जरुरीः एमाले सचेतक वर्तौला
हेटौंडा । नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न जरुरी भएको वताउनु भएको छ । आईतबार कुखुरा व्यवसायि संघ...
पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक...
लाइन काटिएका २३ वटै उद्योगमा बिजुली जोडियो
नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । हिजो बेलुुकी जगदम्बा स्टिलबाट लाइन जोड्न...
विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्यो
चालु आर्थिक वर्ष २०८०/८१ काे पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेकाे छ । राष्ट्र बैंकका अनुसार गएकाे असारसम्म १५ खर्ब...
आज शेयर बजार घट्यो
शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ०.६२ अङ्कले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो । यस दिन...
राष्ट्र बैंकले आज पनि २० अर्ब निक्षेप खिच्दै
नेपाल राष्ट्र बैंकले बजारबाट आज पनि २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ । अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन...
सहिद स्मारकमा कृषि, हस्तकला तथा पर्यटकीय वस्तु प्रबद्र्धन मेला हुने
मकवानपुर । सहिद सप्ताह २०८० का अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा–११, स्थित सहिद स्मारकमा कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला आयोजना हुने भएको...
विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो रहेको विश्व बैंकको प्रक्षेपण
विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक...
उद्योगहरूमा तत्काल विद्युत् जाेड्न प्राधिकरणलाई सरकारकाे निर्देशन
हेटाैंडा । सरकारले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूमा तत्काल विद्युत् लाइन दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको...














