स्थानीय कृषि उत्पादनको प्रबद्धनकालागि कैलाशमा कृषि मेला प्रदर्शनी
मकवानपुर– मकवानपुरको बिकट कैलाश गाउँपालिकामा बुधबार देखि दोस्रो कृषि मेला प्रदर्शनी–२०७६ सुरु भएको छ । स्थानीय कृषि उत्पादनको प्रबद्र्धन एवम् प्रचार प्रसारको उदेश्यका...
प्राकृतिक दृश्यले सजिएको टिस्टुङ–बज्रबाराही चित्र प्रबद्धन
मकवानपुर– वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही...
मकवानपुरमा छुट्टा-छुट्टै स्थानमा भएकाे सवारी दुर्घटनामा दुईको मृत्यु
मकवानपुर– मकवानपुरमा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जानाको मृत्यु भएको छ । गय राति पुर्व पश्चिम राजर्माग अन्र्तगत हेटौँडा ९ पशुपतिनगर र मकवानपुरगढी–४ मक्रान्चुलीमा...
प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको अनुगमन
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका स्थित प्राथमिक स्वास्थय केन्द्र मनहरीको मंगलबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको संयोजक्त्वमा स्वास्थ्य केन्द्रको...
सामाजिक सुरक्षा सरकारको पहिलो प्राथमिक्ता–मन्त्री ढुङ्गेल
मकवानपुर– ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले सामाजिक सुरक्षा सरकारको पहिलो प्राथमिक्ता भित्र पर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित...
आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल
हेटाैंडा– प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ । प्रदेशको दश...
मनहरीमा व्यवसायिक ‘ड्रयागन फ्रुट’ खेती सूरु
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा ‘ड्रयागन फ्रुट’ खेती सुरु गरिएको छ । मकवानपुरको मनहरी–७ रमौलीका युवाहरुले जागरुग कृषि समूह गठन...
‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय...
मानव विकास सुचंकाकमा नेपाल १४७ औ स्थानमा
काठमाडौं- नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास...
समृद्धिकालागि कृषि क्षेत्रको विकास जरुरी– मन्त्री लामा
मकवानपुर- ३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले देशको समृद्धिकालागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । २०...














