प्रजिअ भट्टलाई कार्यालयमा स्वागत

मकवानपुर– मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुपमा सरुवा भई आउनु भएका नारायण भट्टलाई आजबाट कार्यकक्षमा स्वागत गरिएको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना...

नेकपा हेटौंडा उपमहानगरकाे वडाध्यक्ष र सचिवले सपथ लिए

हेटौंडा उपमहानगरपालिका अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष र सचिवले आज सपथग्रहण गरेका छन् । सानोपोखरास्थित नेकपा कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका...

भ्रष्टाचार न्युनिकरणका लागि पाँच बर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौँ-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण सम्बन्धी आगामी पाँच बर्षे रणनीतिक योजना आज सार्वजनिक गरेको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर...

प्रदेश भित्रको स्थानीय तहको समान तहमा कर्मचारी सरुवा गर्न सकिने सहमती

काठमाडौँ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निश्चित आधार र मापदण्ड निर्धारण गरी सम्बन्धित प्रदेश भित्रको अन्य स्थानीय तहको समान तहमा सरुवा गर्न सकिने व्यवस्थामा सांसदहरु...

राष्ट्रिय एकता मजबुद बनाउन चेतनशील समूदायको महत्वपूर्ण भुमिका : राष्ट्रपति भण्डारी

बिभिन्न पुरस्कारबाट श्रष्टा सम्मानित काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले मुलुकमा राष्ट्रिय एकता र सदभाव कायम राख्न श्रष्टाका कलम थप शसक्त हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोग पदाधिकारीद्वारा भेट

माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा परामर्श काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज निर्वाचन आयोगका पदाधिकारीले भेट गरी राष्ट्रियसभाका रिक्त सदस्य पदको निर्वाचनका विषयमा...

सागमा बिजेता खेलाडीलाई प्रदेश–३ सरकारले नगद पुरस्कार दिने

हेटौंडा- ३ नम्बर प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का बिजेताहरुलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।...

भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण गर्दे प्रदेश–३ सरकार

(रिपेश दाहाल) हेटौंडा– प्रदेश ३ का प्रमुख सचिव तोयम रायले भ्रष्टाचार न्युनीकरणका लागि प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको प्रदेश कार्ययोजनाको निर्माणकार्य प्रारम्भ भएको...

फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सकिन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने बताएको छ । सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी...

अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै

काठमाडौ- अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ । सूचना तथा प्रसारण विभागले...

ताजा अपडेट

छुटाउनु भयो कि?