प्राविधिक शिक्षामा मुख्यमन्त्रीको जोड
फाइल तस्विर
सबैको धर्मको सम्मान हुनु पर्छ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभएको छ । मंगलबार जगदगुरुत्म दिवशका अवसरका हेटौंडामा आयोजित बृहत...
१३ औं सागमा पदक बिजेता मकवानपुरका खेलाडीहरु सम्मानित
मकवानपुर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गरेर पदक प्राप्त गर्ने मकवानपुरका खेलाडीहरुलाई आज नगद सहित सम्मान गरिएको छ । मंगलबार जिल्ला...
मनहरी नेपालकै पहिलो वालमैत्री गाउँपालिका घोषणा (फोटो–फिचर) सहित
मकवानपुर– मकवानपुरको महनहरी गाउँपालिका देशमै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा भएको छ । बालमैत्रीका क्षेत्रमा गरेका कामलाई जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन...
शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धि गर्ने अभियान
मकवानपुर– शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपालले सदस्यता बृद्धि गर्ने अभियान सुरु गरेको छ । अभियान अन्र्तगत...
स्थायी राजधानीको खुसीयालीमा विदा होईन सरसफाई अभियान संचालन गरौं–जिसस प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थायी राजधानी भएको खुसीयालीमा जिल्लाभर सरसफाई अभियान संचालन गर्न जिसस प्रमुख खुलाललको आग्रह गर्नुभएको छ ।...
प्रदेश राजधानी कायम भएकाे खुसीयालीमा जिल्लाभर दिपावली (फाेटाे–फिचर) सिहत
मकवानपुर– ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा कायम भएको खुसीयाली आईतबार बेलुकी मकवानपुर जिल्लाभरी दिपावली गरिएको छ । ३ नम्बर प्रदेश सभाबाट आइएतबार प्रदेशको...
राप्रपा अध्यक्ष थापाद्वारा मुख्यमन्त्री पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँलाई बधाई
हेटाैंडा– ३ नम्बर प्रदेशको नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री...
सरकारले पाँचौ राष्ट्रिय योग दिवसमा सप्ताहव्यापी कार्यक्रमहरूको आयोजना गर्ने
काठमाडौँ - सरकारले पाँचौ राष्ट्रिय योग दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सिंहदरबारमा पत्रकार...
बागमति प्रदेशको मन्त्रिपरिषदद्धारा सात निर्णय
मकवानपुर– बागमति प्रदेको मन्त्रिपरिषदको बैठक आईतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रदेशको राजधानी र...














