आज बडादशैँको मुख्य दिन, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई...
दुर्गा पक्ष अन्तर्गत आज महानवमी पर्व मनाइँदै
हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य...
नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता
नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको...
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
बडादसैँ एवम् नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी...
नवरात्रको सातौं आज घर घरमा फूलपाती भित्र्याइँदै
बडादसैँ एवं नवरात्रको सातौं अर्थात आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।...
वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जीत
वेस्ट इन्डिजसङ्गको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
नेपालले...
अलपत्र पारेका २३४ वटा सडक र पुलका रुग्ण ठेक्का तोडिँदै
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारेका दुई सय ३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ ।...
आइतबार एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको...
अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भागिंदैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रमलाई...
सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गले गर्न गृह मन्त्रालयको अनुरोध
गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढङ्गले गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर चुनावको...













