आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै
आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र...
छठ पर्व अन्तर्गत आज “खरना विधि” हुँदै
सूर्यको उपासना गरेर मनाइने छठ पर्वको दोस्रो दिन आज साँझ व्रतीले ‘खरना विधि’ गर्दैछन् । आज बिहान नदी तलाउ वा सरोवरमा स्नान गरेर नयाँ...
जाडो छल्न नेपाल आइपुगे चरा
जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम...
आस्था र विश्वासको पर्व छठ सुरु, आज ‘नहाय-खाय’
हेटाैंडा । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले...
तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटको समय उत्तम
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...
आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्टिय विभूति...
यमपञ्चकको चौँथो दिन आज गोवर्द्धन, बली, गोरु र हलिकाे पुजा गरेर मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका...
नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय
सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा...
भक्तिपूर्वक गरियो लक्ष्मीपूजा
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइयो । प्रत्येक...














