आज कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै
यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।हरेक वर्ष तिहारको दोस्रो...
यमपञ्चकको दोेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको...
यमपञ्चककाे पहिलाे दिन आज कागतिहार
आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार...
नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज...
आज धन्वन्तरि जयन्ती, आरोग्यता दिवस मनाइँदै
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडिबुटीमा...
यमपञ्चकको पहिलो दिन आज धनतेरस मनाइँदै
यमपञ्चकको पहिलो दिन आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस...
एसईईको रजिष्ट्रेशन फारम खुल्यो
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने...
एन्फाका अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत
मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । हेटौंडामा बिहीबार आयोजित एन्फाको बिशेष साधारणसभाले नेम्वाङबिरुद्धको...
भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा...
सरकारद्वारा टिकटकका प्रतिनिधिसँग छलफल, सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको तयारी
सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ । जातीय, धार्मिक र सामाजिक...














