राष्ट्र निर्माणको अभियानमा सामेल हुन अध्यक्ष ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जलाई रिंगरोड सहितको नमुना र विकसित सहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले पर्साले मङ्गलवार...
सर्लाही बस दुर्घटना अपडेट : दुईजनाको सनाखत
सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ । प्रहरीका मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत...
सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते
पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । मृतक...
सातै प्रदेशमा समान सवारी कर, दस्तुर र जरिवाना हुने
यातायात सम्बन्धी प्रदेश र सङ्घ सरकारबीच रहेको समस्या समाधान गर्न पोखरामा मङ्गलवारबाट सञ्चालन गरिएको सातै प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीहरूको भेला...
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगी एमाले प्रवेश
हेटौंडा – वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वीरगन्जको प्रसौनीमा नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा आज आयोजित...
मुद्दा देखाएर मुद्रा आर्जन गर्ने पार्टी एमाले होइन – अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा देखाएर मुद्रा आर्जन गर्ने पार्टी एमाले नभएको बताउनुभएको छ । वीरगन्ज महानगरपालिकाको प्रसौनीमा नेकपा...
मधेस प्रदेश सभाको बैठक स्थगित, अर्को बैठक फागुन २२ गते
मधेस प्रदेश सभाको आज बोलाइएको बैठक नेपाली काँग्रेसको आग्रह सहितको कारणले स्थगित भएको छ । नेपाली काँग्रेसको धनुषा सहितको जिल्लामा फागुन १५ गतेको लागि...
आजदेखि नेपाली रेल सञ्चालन हुँदै
काठमाण्डौ – धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो ।...
फास्ट ट्र्याक लाई बजेट अभाव हुँदैन – अर्थ मन्त्रालय
काठमाण्डाै – अर्थ मन्त्रालयले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेट अभाव हुन नदिने बताएको छ । याे आयोजना बनाउने जिम्मेवारी लिएको...
मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको माग
हेटाैंडा – लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोज गर्न माग गर्नुभएको छ । सोनलले...













