जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित हुनुभएको छ । माओवादीका पौडेल १८ हजार ७४३ मत ल्याएर विजयी हुनुभएको हो...
निजगढ नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
बाराको निजगढ नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार सुरथ पुरी र उपप्रमुखमा सोम माया थिङ (मुना) विजयी हुनुभएको छ । पुरीले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सुरेश...
२२ वर्षका युवक गाउँपालिका अध्यक्षमा निर्वाचित
सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।उनका...
७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेसको २७/२७, माओवादी १८ वटामा विजयी
स्थानीय तह निर्वाचनमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका...
३२ पालिकाको नतिजा सार्वजनिक : एमाले १३ र कांग्रेस ९ वटामा विजयी
स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ३२ वटा स्थानीय तहकाे नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ ।...
२२ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?
हेटोंडा – स्थानीय तह निर्वाचनमा २२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन्...
चन्द्रपुर-१ को वडाध्यक्षमा कांग्रेसका राउत विजयी
रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी हुनु भएकाे छ । उहाँ २ हजार १० मत ल्याएर विजयी हुनु भएकाे हाे...
पर्साको ठोरी-१ को अध्यक्षमा एमालेका धनमान विजयी
पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर विजयी हुनु भएकाे छ । ६ सय ५१ मत ल्याएर उहाँ वडा अध्यक्षमा विजयी हुनु...
आज मध्यरातबाट माैन अवधि शुरु हुँदै, के-के गर्न पाइँदैन ?
हेटाैंडा – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार...
भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिनसम्म बन्द हुने
हेटाैंडा – बैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनको लागि लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी...












