पुनर्निमाणको काम सन्तोषजनक नहुनुमा प्राधिकरण दोषी – प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कै कारण ४ वर्ष बित्दा पनि निजि आवास पुनर्निर्माणको काम सन्तोषजनक हुन नसकेको...
अधिकार स्थापित गराउन धैरै काम गर्न बाँकी छ – ओझा
मकवानपुर–राष्ट्रिय समावेशी आयोगकी कार्यबाहक अध्यक्ष बिष्णुमायाँ ओझाले सबैको अधिकार स्थापित गराउन आफुहरु लागिपरेको वताउनुभएको छ । बेईजिङ घोषणा पत्र र कार्यनीति (बेईजिङं२५) का बिषयमा...
शिक्षाको अधिकार सम्बन्धी पहिलो राष्ट्रिय गोष्टिमा मकवानपुर सहभागि
मकवानपुर- शिक्षाको अधिकार (अविद्जान) सिद्धान्त सम्बन्धी नेपालमा भएको पहिलो राष्ट्रिय गोष्टि काठमान्डौंमा मंगलबारबाट सुरु भएको छ । शिक्षाको लागि राष्टिंय अभियानको आयोजनामा...
बेईजिङ घोषणापत्र र कार्यनीति बारे हेटौंडामा समिक्षा
मकवानपुर– बेईजिङ घोषणा पत्र र कार्यनीति (बेईजिङ+२५) का बिषयमा हेटौंडामा मंगलबारबाट दुई दिने समिक्षा कार्यक्रम सुरु भएको छ । वियोण्ड बेईजिङ कमिटि (बिविसी) को...
सि चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
राष्ट्रपति चिनफिङलाई विदाइ गरेपछि प्रधानमन्त्री...
भूपरिवेष्ठितबाट भूजडित बन्ने सपना साकार पार्न सहयोग गर्छाैं : चिनियाँ राष्ट्रपति
काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्ने बताउनुभएको छ । नेपाल भ्रमणका क्रममा शनिवार राष्ट्रपति विद्यादेवी...
नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ...
राष्ट्रपति सी स्वदेश प्रस्थान
काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
काग्रेश मकवानपुरको शुभकामना, समृद्धीको यात्रामा संगै हिड्ने प्रतिवद्धता
नेपाली काग्रेश मकवानपुरले आज बिहान हेटौंडामा दशै, तिहार, छट तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै...
नेपाल र चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डाै – नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी...














