राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गर्नु भएकाे...
विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक स्थगित
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि...
नयाँ दलहरू पनि सरकारको जोड घटाउमा फसेका हुन्?
परम्परागत दलहरूको कडा आलोचना गर्दै राजनीतिमा प्रवेश गरेका तुलनात्मक रूपमा नयाँ र साना दलहरू पनि पुरानै दलजस्तो सत्ताको जोड घटाउमा अलमलिन थालेको विश्लेषकहरूले बताएका...
प्रधानमन्त्री प्रचण्ड भोली हेटौंडा आउनुहुँदै
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शुक्रबार हेटौंडा आउनुहुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिक साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड...
प्रदेशलाई ६० र पालिकालाई ८८ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम...
आज विश्व क्षयरोग दिवस, जनचेतनामुलक कार्यक्रम गरि मनाइदै
आज विश्व क्षयरोग दिवस । नेपालमा पनि यो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरि मनाउने गरिन्छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस...
आज होली पर्व हर्सोल्लासपुर्वक मनाइँदै
आज सद्भावनाको पर्व फागु अर्थात् होली, देशको हिमाली र पहाडी क्षेत्रमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ...
आगामी तीन दिन पानी पर्ने पूर्वानुमान
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून...
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा...
इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान भोलिदेखि शुरु हुँदै
इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना भोलिदेखि शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय...














