कोरोनाविरुद्ध नागरिक समाज तथा सञ्चार जगतको भुमिका विषयक छलफल
मकवानपुर– कोरोना भाईरस (कोभिड–१९) ले पारेको प्रभावमा नागरिक समाज तथा सञ्चार जगतको भुमिका विषयक छलफल आज हेटौंडामा सम्पन्न भएको छ । ईन्सेक बागमती प्रदेश...
कोरोना भाइरसको सङ्क्रमणका कारण थप नौ जनाको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय ४५ पुगेको...
कोरोना भाइरस पैंसा,मोबाइलको स्क्रीनमा २८ दिनसम्म बाच्न सक्छःअध्ययन
कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले...
तत्काल लकडाउन हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना महामारीलाई हल्का रुपमा नलिन आग्रह गर्दै यसको नियन्त्रणका लागि नागरिक सचेतना एकदमै जरुरी रहेको बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका...
आज थप १५५२ जना संक्रमण मुक्त, सक्रिय सङ्क्रमितको सख्या ३१ हजार नाघ्यो
नेपालमा आज थप एक हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता...
देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
हेटाैंडा– आज काठमाडौ उपत्यकामा २ हजार ६ सय ७२ सहित देशभर हालसम्मकै धेरै संख्यामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द
कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना...
आइसोलेसनमा नबसे ६ महिना कैद
हेटाैंडा– सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता...
नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे
हेटाैंडा– नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६...
प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना मुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । उहाँहरुको बिहीबार...












