माेहम्मद सिराज एकदिवसीय वरीयताकाे पहिलाे नम्बरमा
एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् । एकदिवसीय बलिङकाे वरीयतामा सिराजले ८...
च्याम्पियन्स लिगमा सिटी र बार्सिलोनाको विजयी शुरुवात, एसी मिलान र न्युक्यासलको बराबरी
यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले...
प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि रिलायन्सलाई
मकवानपुर । हेटौंडा–९, स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा भएको प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि रिलायन्स बोर्डिङ स्कुलले जितेको छ । भदौ...
अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई
अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो ।जोहानेसबर्गमा हिजो भएको निर्णायक खेलमा घरेलु...
भारतले आठाैँ पटक एसिया कपकाे उपाधि जित्याे
भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे...
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।श्रीलङ्का र भारतको सुपर...
एसिया कप: सुपर फोरको अन्तिम खेलमा बङ्लादेश ६ रनले बिजयी
एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको भारतबिरूद्धकाे रोमाञ्चक खेलमा बङ्लादेश ६ रनले विजयी भएकाे...
एसियाली खेलकुदका लागि नेपाली टोलीको नाम सार्वजनिक
आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ...
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे
एसिया कपकाे सुपर सिक्समा बङ्गलादेशकाे खेलमा भारतले टस जितेकाे छ । काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन्...
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा
घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा...














