बहुउद्देश्यीय गौरीटार रंगशालाको काम द्रुत गतिमा हुँदै
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–६, स्थित देशकै दोस्रो ठुलो गौरीटार रङ्गशालामा पछिल्लो समय खेलकुदका संरचना निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।
करिब डेढ दशकदेखि निर्माणाधीन बहुउद्देश्यीय...
म्यानचेस्टर सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीले सिजनको अन्तिम दिन वेस्ट ह्यामलाई ३–१ ले हराउँदै लगातार चौथो प्रिमियर लिग उपाधि जितेको छ । इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।
उच्च...
खुल्ला दौड प्रतियोगितामा यादव प्रथम
मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा मदन–आश्रृत स्मृति दिवसका अवसरमा आयोजित पुरुष खुल्ला दौड प्रतियोगितामा दिनेश कुमार यादवले प्रथम स्थान हासिल गरेका छन् ।...
मदन–आश्रृत स्मृति दिवसमा भोली खुल्ला दौड प्रतियोगिता हुँदै
मकवानपुर । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हेटौंडामा भोली खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।...
आईपीएलमा आरसिबिको प्लेअफ सम्भावना कायमै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा...
आईपीएल: लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य...
महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि...
वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
नेपालले टी–२० शृङ्खलाको अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि, नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो ।...
वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित
वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज...














