कुष्माण्डमा दाह संस्कार स्थलको निर्माण अन्तिम चरणमा
मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा शव दाह स्थल निर्माण अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा धार्मिक...
मकवानपुरको नयाँ पर्यटकिय गन्तव्य “दिव्य बाल उद्यान” (फोटोफिचर)
मकवानपुर– हेटौंडा–९ स्थित निर्माणाधिन “दिव्य बाल उद्यान” मकवानपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको छ । पर्या पर्यटनको क्षेत्रमा टेवा पुग्ने गरेर वेतखोल्सी सामुदायिक...
गौतम बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक–मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व शान्तिका अग्रदुत गौतम बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ । २५६५ औं...
गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छ : राष्ट्रपति
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी...
बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको...
२५६५ औँ बुद्ध जयन्ती मनाइँदै
काठमाडौँ – भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध...
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
काठमाडौं – जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ...
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।...
कोरोनाले मातातीर्थ मेला स्थगित
काठमाण्डौ – वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगमा रहेको चन्द्रागिरि नगरपालिका थानकोट नजिकैको मातातीर्थमा लाग्ने...
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं– बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उहाँलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार...














