विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो
विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै...
रोनाल्डोको नाममा नयाँ कीर्तिमान, राष्ट्रिय टिमबाट सय गोल पूरा
पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल...
लद्दाखकाे सीमा क्षेत्रमा नियन्त्रण रेखा उल्लङ्घन गरेकाे चिनियाँ आराेपकाे भारतद्वारा खण्डन
भारतीय सेनाले लद्दाखकाे सीमा क्षेत्रमा नियन्त्रण रेखा उल्लङ्घन गरेकाे चिनियाँ आराेपकाे भारतले खण्डन गरेको छ । हिमाली क्षेत्रमा रहेको यो सीमामा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले...
तेलुगु कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन
साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ । रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका...
सुशान्त सिंह प्रकरण : अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० ले पक्राउ गरेको छ । अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले उनीसँग...
भारत काेराेना सङ्क्रमितकाे सङ्ख्याकाे आधारमा दाेस्राे स्थानमा
कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्याको आधारमा भारत दोस्रो स्थानमा पुगेको छ । यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल भने तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा...
भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित...
साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर दल्न विज्ञकाे सुझाव
हेटाैंडा– साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न विज्ञहरुले आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र...
अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख...
‘कोभिड १९’ बाट विश्वमा आठ लाख ७९ हजारभन्दा बढीको मृत्यु
विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म...














