अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने
अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी,...
शिन्जाे आबेको सम्मानमा जापानले सेप्टेम्बर २७ मा राष्ट्रिय अन्त्येष्टि गर्ने
जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सम्मानमा राष्ट्रिय अन्त्येष्टि कार्यक्रम गर्ने भएको छ । आउँदो सेप्टेम्बर २७ अर्थात असोज ११ मा हुने अन्त्येष्टिमा...
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार...
श्रीलङ्काका नव निर्वाचित राष्ट्रपति विक्रमासिंघेद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
श्रीलङ्काका नव निर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ७३ वर्षीय विक्रमासिंघेले कडा सुरक्षाका साथ राजधानी कोलम्वोस्थित संसद परिसरमा पुगेर...
युरोपमा उच्च तापक्रमवृद्धि,स्पेन र पोर्चुगलमा १५ सय बढीको मृत्यु
युरोपेली देशहरु उच्च तापक्रम वृद्धिको चपेटामा छन् । जसका कारण तातो हावा र वन डढेलोका घटना बढेका छन् । उच्च तापक्रम वृद्धिसँगै चलेको तातो...
शान्ति सम्झौताका लागि युक्रेन इच्छुक देखिएन : रुसी राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफू तयार रहेपनि युक्रेन त्यसमा इच्छुक नदेखिएको बताउनुभएको छ । ब्ल्याक सी मार्फत् युक्रेनी खाद्यान्न निर्यात...
प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध
तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ...
श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । नागरिकमाझ अलोकप्रिय भएपछि यसअघि प्रधानमन्त्री पदबाट राजीनामा दिन तीव्र दबाब खेपेका विक्रमासिंघेकै पक्षमा चुनावी नतिजा आएको...
घानामा पहिलाे पटक मारबर्ग भाइरस देखा परेकाे पुष्टि
अफ्रिकी देश घानामा पहिलो पटक मारबर्ग भाइरस देखापरेको पुष्टि भएको छ । इबोला समूहको उच्च सङ्क्रामक मानिने यो भाइरस दुई जनामा पुष्टि भएको हो...
श्रीलङ्कामा नयाँ राष्ट्रपति चुन्न बुधवार चुनाव हुँदै
गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा यही जुलाई २० तारिख अर्थात् आउँदो बुधवार चुनाव हुने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्दै राजीनामा दिएपछि...














