फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी...

गाजामा थप दुई दिन युद्धविराम लम्बिने, हमास समूहबाट ५० र इजरायलबाट १५० जना बन्दी रिहा

इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको...

सैनिक फिर्ता लैजान भारतलाई माल्दिभ्सको औपचारिक आग्रह

माल्दिभ्सले औपचारिक रुपमा भारतलाई आफ्नो देशभित्र रहेका भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेकाे छ । शपथ ग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता...

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले...

चिनियाँ राष्ट्रपति सि जिनपिङ अमेरिकामा, ६ वर्षपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता हुँदै

चिनियाँ राष्ट्रपति सि जिनपिङ अमेरिका जानुभएको छ । चिनियाँ राष्ट्रपति सि ६ वर्षपछि अमेरिका भ्रमणको सिलसिलामा गएराति सन फ्रान्सिस्को सहर पुग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई...

भारतमा प्याजको निर्यात मूल्य प्रतिटन ८०० अमेरिकी डलर कायम

भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलर को निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।...

भारतमा दुई वटा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ जना घाइते

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन...

नोकियाले १४ हजार कर्मचारी कटौती गर्ने

फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी...

विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपालको अवस्था ११ स्थानले सुधार

नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक...

ताजा अपडेट

छुटाउनु भयो कि?