हेटौंडामा आजदेखि भेट्रान्स कप एट ए साइड शुरु

मकवानपुर–हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सबैका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ...

निजामती कर्मचारी संगठन सरकार बिरुद्ध आन्दोलनमा

मकवानपुर– सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकार बिरुद्ध आन्दोलनको तयारी गरेको छ । देशका ७ वटै प्रदेशबाट आन्दोलन सुरु गर्ने तयारीमा...

नेकपा हेटौंडा–९ द्धारा बृहत बनभोज कार्यक्रमको आयोजना

मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले शनिबार (आज) बृहत बनभोज कार्यक्रमको आयोजना गरेको छ । पाट्री एकिकरण पश्चात टोल...

मकवानपुरमा लागु औषध सहित दुईजना पक्राउ

मकवानपुर–मकवानपुर प्रहरीले लागु औषध ओनरेक्स सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ७३ बोतल लागु औषध सहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने २६ वर्षिय बिकाश...

मकवानपुरकाे बकैया साहित्य महोत्सव

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकामा जारी बकैया साहित्य महोत्सवको पहिलो दिन आज छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...

सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्छ– मेयर महत

मकवानपुर– हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–११ स्थित शंकरज्योति आधारभुत विद्यालयको २४ औं...

हेटौंडामा मोटरसाइकल दुर्घटना, एककाे मृत्यु, ३ घाइते

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा बिहीबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग...

हेटौंडाकी बिन्दवासिनीलाई एसिड प्रहार गर्ने दिलिपराजलाई आठ बर्ष कैद

मकवानपुर– हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरबाट ८ बर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश कमलराज...

हेटौंडामा नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

मकवानपुर– मकवानपुरमा बुधबार देखि पुरुष तथा महिला नगरकप भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भइरहेकाे प्रतियोगिताको आज...

बागमती प्रदेशका छाेरीबुहारीलाई उच्चशिक्षा अध्ययन छात्रवृत्ति

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेशका चार सय चार जना छोरीबुहारीलाई उच्चशिक्षा अध्ययनको लागि छात्रबृति प्रदान गरेकाे छ । छात्रवृत्तिका लागि प्रदेशका १३ जिल्लाका एक...

ताजा अपडेट

छुटाउनु भयो कि?