नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा...

मकवानपुरकाे बागमती गाउँपालिकाबाट पाँच सय खसीबोका किन्दै खाद्य कम्पनी

हेटौंडा । नजिकिएको दसैँ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले मकवानपुरबाट ५ सय खसी बोका खरिद गर्दैछ । कार्यालयका...

प्रगति माविलाई वाटर डिसपेन्सर सहयोग

हेटौंडा । हेटौंडा–९, स्थित संवेदनशील टोल विकास संस्थाले प्रगति माध्यमिक विद्यालयलाई एक थान वाटर डिसपेन्सर सहयोग गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर...

आजदेखि बडादशैँ शुरू, आज घटस्थापना

यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा...

बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

हेटौडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदिप ज्ञवाली नियुक्त हुनु भएकाे छ । बागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा...

मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि...

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २३२ पुग्यो

केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी पहिरोबाट आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या २३२ पुगेको छ । बाढी पहिरो र डुबानका कारण हालसम्म २३२ जनाको...

बागमती प्रदेशको चालु अधिवेशन अन्त्यको लागि सिफारिस

हेटौँडा । बागमती प्रदेश सरकारले चालु १४ औँ वर्षे अधिवेशन अन्त्यको लागि सिफारिस गरिएकाे छ । मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन...

त्रिभुवन राजपथ एकतर्फी रुपमा सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने एउटा बाटो सुचारु भएको छ । अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन...

ताजा अपडेट

छुटाउनु भयो कि?