बागमती प्रदेशसभा भवनमा आगजनी
बागमती प्रदेशसभा भवनमा आगजनी गरिएको छ । मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले प्रदेशसभा भवनमा आगो लगाएका हुन् ।
हेटौंडामा पनि कर्फ्यु आदेश
हेटौंडा । जेन जी पुस्ताको प्रदर्शन नरोकिएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी...
कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन
सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ ।...
संसद् भवन अगाडि भेला भए जेनजी (तस्बिरहरू)
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।...
बागमती प्रदेश सभाको बैठक यही भदौ २७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते अपराह्न १ः०० बजे बस्ने भएको छ । सोही दिन बिहान ११ः०० बजे प्रदेशसभा सचिवालयमा कार्य...
रास्वपाद्वारा प्रधानमन्त्रीकाे राजीनामासँगै मध्यावधि निर्वाचनकाे माग
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको माग गरेको हो । सोमबार...
‘जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार...
'जेन जी' भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा...
जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर
हेटौंडा । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा...
अपडेट : जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु
हेटौंडा । जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकारीले...
पाेखरामा अनिश्चितकालीन कर्फ्यु जारी
'जेन जी' को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश...














