नेपाली नागरिकले अब भारतमा सजिलै सिम कार्ड लिन पाउने
अब नेपाली नागरिकले भारतमा सहजरूपमा भारतीय सिम कार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले नेपाली नागरिकले अब सजिलै...
एपीएफ क्लब बागमती गोल्डकपकाे फाइनलमा
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार...
चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न
मकवानपुर चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । गत शुक्रबारबाट हेटौंडामा भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार...
हेटौंडामा युवा संघ र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटबल
हेटौंडा । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपालबीच मैत्रीपूर्ण फुटबल भएको छ । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली...
मकवानपुरकी बालिका बलात्कारको आरोपमा पूर्व माओवादी लडाकु कमाण्डर पक्राउ
हेटौंडा । मकवानपुरकी एक बालिका बलात्कारको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा...
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
पर्साकाे वीरगञ्जमा आज बेलुकी ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा...
‘फिल्म सेन्सर कि ग्रेडिङ ?’
हेटौँडा । चलचित्र पत्रकार सङ्घ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार सङ्घ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित कार्यक्रममा सोमबार...
पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यक: सभामुख पाठक
हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)...
प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्नुहुँदै समुन्नत राष्ट्र...
हेटौंडाको सहिद स्मारकमा जिल्लाकै अग्लोे झन्डा फहराइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लोे झन्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५...














