बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा स्वास्थ्य सामाग्री पु¥यायो (सामाग्रीकाे लिष्ट सहित)

मकवानपुर– संघीय सरकार मार्फत बागमती प्रदेश सरकारलाई प्राप्त कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदेशका १३ वटै...

कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग

हेटौंडा– बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले बिहिवार...

विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताए। उनले आज एक सन्देश जारी गर्दै...

नेपालमा भेटिए कोरोनाका छैटौं संक्रमित

हेटाैंडा– नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट...

बागमती प्रदेशमा २५ सय बेडको क्‍वारेन्टाइन, ६ सय आइसोलेसन वार्ड तयार

हेटौंडा — बागमती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरसका (कोभिड—१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि २५ सय ३३  क्वारेन्टाइन र ६ सय १५...

तयार भयाे प्रयाेशाला, बिहीबारदेखि हेटौंडामै कोरोनाको परीक्षण

मकवानपुर– विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बिहीबारदेखि हेटौंडामा नै हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा रहेको किटजन्य रोग...

एक द्धार प्रणलीबाट राहत वितरण गर्न प्रमुख खुलालको आग्रह

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला स्थित स्थानीय तहहरुमा वडा समिति मार्फत राहत वितरणको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो

हेटाैंडा– नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले...

कोरोना भाईरस सङ्क्रमण रोकथामका लागि कुमारी बैंक र कृषि बैंकको सहयोग

हेटौंडा– बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक कृषि बिकास बैंकले सहयोग गरेका छ्न । बुधबार प्रदेशका मुख्यमन्त्री डोरमणि...

मकवानपुरका नीजि अस्पतालले कोरोनाकाे उपचारमा सहयोग गर्ने

मकवानपुर– मकवानपुरका नीजि अस्पतालहरुले कोरोना उपचारमा हेटौंडा अस्पताललाई सहयोग गर्ने भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा कमाण्ड पोष्टका...

ताजा अपडेट

छुटाउनु भयो कि?