राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू...

राष्ट्रिय सभा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन...

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

हेटौँडा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य...

कर्मचारीबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन सकेन– मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामती कर्मचारीबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन नसकेको बताएका छन् । सरकारले लिएका विकास र समृद्धिका योजना कार्यान्वयनमा कर्मचारीहरूले...

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक...

मकवानपुरका तत्कालिन वन अधिकृत कोइराला बिरूद्ध भ्रष्टाचार मुद्दा दायर

हेटौंडा । मकवानपुरको डिभिजन वन कार्यालय, राप्ती मनहरीका तत्कालिन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार...

माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय...

सर्लाही घटनामा आन्दाेलनरत पक्ष र प्रशासनबीच सहमति

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको घटनाका आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको छ । सर्लाहीको बरहथवा घटनालाई लिएर आइतबार साँझ जिल्ला प्रशासन कार्यालय...

बागमती प्रदेशः समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि समति गठन गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा आईतबार साँझ बसेको प्रदेश...

सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु

सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ । नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएकाे शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश...

ताजा अपडेट

छुटाउनु भयो कि?