मुख्यमन्त्री पौडेलद्धारा पुर्वी मकवानपुरकाे अनुगमन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साेमबार मकवानपुरकाे पुर्वी क्षेत्रकाे स्थलगत अनुगमन गनुर्भएकाे छ । विशेष गरी उहाँले मकवानपुर र सिन्धुली जोड्ने वागमती खोलामा...

साेमबार ७ सय नेपाली स्वदेश फर्किए

साेमबार आज विभिन्न चार देशबाट ७ सय ३ जना नेपाली स्वदेश फर्किएका छन् । बहराइनबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५० जना र कुवेतबाट जजिरा...

पाल्पा : पहिरोले ४ वटा सवारी साधन बगायो, २ जनाको शव भेटियो

पाल्पामा पहिरोले सवारी साधन बगाउँदा दुई जनाको शव भेटिएको छ । पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो...

बकैया गाउँपालिकाको अनुगमन: प्राथमिक्ता तोकेर काम गर्न सुझाव

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट आईतबार जिल्लाको पुर्वी बकैया गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको...

आइतबार ४२१ नयाँ संक्रमित थपिए, मृतकको संख्या २३ पुग्याे

आज थप ४ सय २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...

विदेशबाट फकिएका थप ११ जना मकवानपुर आइपुगे

मकवानपुर– शनिबार मकवानपुरका थप ११ जना स्वदेश फर्किएका छन् । शनिबार विभिन्न देशबाट नेपाल आईपुगेका उनिहरुलाई नेपाली सेनाले मकवानपुर ल्याईपु¥याएको हो । नेपाली...

योग दिवस : कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ

हेटाैंडा– आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१...

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम : सतर्कता अपनाउन मौसमविदको सुझाव

हेटाैंडा– मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ । जमिनले पानी सोसेपछि...

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ ।...

मुख्यमन्त्री पौडेलद्धारा हेटौंडा–९ मा निर्माणाधिन बाल उद्यानको अवलोकन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–९ स्थित निर्माणाधिन मदन बाल उद्यान (पार्क) को अवलोकन गर्नुभएको छ । शनिबार मुख्यमन्त्री पौडेल, जिल्ला सान्वय समिति...

ताजा अपडेट

छुटाउनु भयो कि?