अटोको ठक्करबाट घाईते लम्सालको मुत्यु
हेटौँडा– पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–११ थानाभ¥ङमा अटोको ठक्करबाट घाईते पैदलयात्रीको मुत्यु भएको छ । बुधबार दिउँसो अटोको ठक्करबाट घाईते हेटौँडा–११ नवलपुर बस्ने...
संघियतालाई सस्थागत गर्ने प्रमुख दायित्व स्थानीय सरकारको-मुख्य मन्त्री पौडेल
३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले संघियतालाई सस्थागत गरि स्थायीत्व दिने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । जिल्ला समन्वय समिति...
सूचनाको हक सम्बन्धी विधेयक पारित
हेटौंडा । प्रदेश ३ कोे प्रदेशसभा बैठकले २ वटा विधेयक बहुमतले पारित गरेको छ । बैठकले प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था विधेयक-२०७६ र प्रदेशभित्र...
संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयकमाथि छलफल
काठमाडौं- राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयकमाथि छलफल शुरु भएको छ ।छलफलमा सांसदहरुले संविधानको साझा सूचीमा सूचिकृत...
बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’
काठमाडौँ । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा...
कृषिलाई उद्योगमा परिणत गर्ने प्रदेश ३ सरकारको योजना
हेटौडा- ३ नम्बर प्रदेश सरकारले कृषिलाई उद्योगमा परिणत गर्दै उत्पादनलाई बृद्धि गर्ने नितिका साथ काम सुरु गरेको छ । प्रदेशमा कृषि क्षेत्रका सम्भावनाहरुलाई विकास...
समृद्धि मुखले बोलेर हैन, काम गरेर आउने हो –मुख्यमन्त्री पौडेल
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुखले बोलेर मात्र मात्र समृद्धि नआउने बताउनुभएको छ । हेटौंडामा ४ दिन सम्म सञ्चालन भएको श्रृजनसिल...
प्रदेशसभा बैठकमा राजधानी देखि पुडाशैनी सम्मका कुरा
हेटौंडा- ३ नम्बर प्रदेशको आईतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण देखि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणसम्मका विषय उठेका छन् । आइतबार...
लोकसेवा गठन सम्बन्धी विधेयक प्रदेशसभामा पेश
हेटौंडा- ३ नम्बर प्रदेशको प्रदेश सभाको आईतबार बसेको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पेश भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी...
मकवानपुरका स्थानीय तहमा नेकपाको अध्यक्ष र सचिव तोकियो
हेटौंडा- नेकपा मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । आज बसेको सचिवालय बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुमा...













