अन्तर प्रदेश समन्वय बैठक आजबाट हेटौंडामा सुरु

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा आईतबार (आज) बाट अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरकृया कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा...

एमाले बैठक : पोलिटब्यूरो र प्रदेश कमिटी गठन

४४ जना केन्द्रीय सदस्य मनोनीत काठमाडौं – नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटीको आज बसेको बैठकले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनीत गरेको छ...

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाइ

काठमाण्डाै – १९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आइतवार भएको खेलमा सुदूरपश्चिम...

काँग्रेसको प्रदेश अधिवेशन: ६ प्रदेशमा मनोनयन दर्ता सम्पन्न

काठमाडौँ – नेपाली काँग्रेसको हिजोदेखि जारी प्रदेश अधिवेशनमा आज प्रदेश नं. २ बाहेक अन्य ६ प्रदेशमा नयाँ नेतृत्वका लागि मनोनयन दर्ताको काम सम्पन्न भएको...

लुम्बिनी विश्वविद्यालयले बौद्ध दर्शन विश्वभर फैलाउन महत्त्वपूर्ण खेलिरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध दर्शन विश्वभर फैलिरहेको बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा आयोजित प्रथम त्रियान सम्मेलन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले...

दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष देखि सदस्यसम्मकाे अन्तिम नामावली (मतसहित)

चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । आज सम्पन्न महाधिवेशनले...

एमाले अध्यक्षमा ओली विजयी, रावल ठूलो मतान्तरले पराजित

चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ...

एमाले अध्यक्षमा ओली भारी मतान्तरले विजयी

चितवन – नेकपा एमालेको अध्यक्षमा अत्यन्तै फराकिलो मतसहित केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ । साैराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष ओली फराकिलो...

एमाले महाधिवेशन : ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (नामसहित)

चितवन – नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा...

बाढी, पहिरोमा परि अहिलेसम्म १११ जनाकाे ज्यान गयाे, ३७ जना बेपत्ता

काठमाण्डौ – देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय ११ पुगेको छ । आज शुक्रवार दिउँसोसम्म बाढी,...

ताजा अपडेट

छुटाउनु भयो कि?