मकवानपुर औषधि व्यवसायी सङ्घको अध्यक्षमा विष्णु थापा निर्विरोध निर्वाचित

हेटौंडा, चैत २७ । नेपाल औषधि व्यवसायी सङ्घ मकवानपुरको अध्यक्ष पदमा विष्णु थापा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार हेटौंडामा सम्पन्न सङ्घको १६औँ वार्षिक साधारणसभाबाट...

सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न हेटौंडामा प्रदेशस्तरीय समन्वय बैठक

हेटौंडा, चैत्र २६ । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन क्ब्ःक्ष् क्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको...

न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बागमती प्रदेश सरकारको निर्देशन

हेटाैंडा, चैत्र २६ । बागमती प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले...

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनापाठन २१ गतेबाट

हेटाैंडा, चैत्र २६ । नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ । शिक्षा तथा मानव स्रोत...

सरकारले सार्बजनिक यातायातको भाडादर बढायो (सूचीसहित)

हेटाैंडा, चैत्र २६ । सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ । बुधबारदेखि लागु हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेश...

आज हावाहुरीसहित पानी पर्ने, सावधानी अपनाउन आग्रह

हेटाैंडा, चैत्र २५ । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ...

राक्सिराङमा गाउँपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

मकवानपुर, चैत्र २५ । मकवानपुरको पश्चिमी बिकट एवम् दुर्गम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ...

घरबाटै काम गर्न सरकारकाे आह्वान

हेटाैंडा, चैत्र २४ । मध्यपूर्व युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले सकेसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट...

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन सुरू

मकवानपुर, चैत्र २४ । बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि सुरू भएको छ । हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभाहलमा बैठक बसेको हो ।आजको बैठकमा...

आठौं संस्करणको बागमती गोल्डकप वैशाख १७ गतेदेखि हुने

मकवानपुर, चैत्र २४ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा आठौं संस्करणको ‘बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता’ वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।...

ताजा अपडेट

छुटाउनु भयो कि?