मकवानपुर अपडेटः प्रतिनिधिसभा क्षेत्र नम्बर १ (४६,६५५गन्दा)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को मतगणनाको अपडेटःमहालक्ष्मी डिना उपाध्यायः (रूख) १६,३८६कमल थापाः (सुर्य) १३,६१८दीपकबहादुर सिंहः (हलो) १०,९३२बदर मत २,२६५, मतगणना जारी ।
मकवानपुर अपडेटः प्रतिनिधिसभा क्षेत्र नम्बर १ (३७,०८४गन्दा)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को मतगणनाको अपडेटःमहालक्ष्मी डिना उपाध्यायः (गठबन्धन) १३,६३०कमल थापाः (सुर्य) १०,६८१ दीपकबहादुर सिंहः (हलो) ८,४०३ बदर मत १,७३२, मतगणना...
मकवानपुर अपडेटः प्रतिनिधिसभा क्षेत्र नम्बर २ (४३,२३२ मत गन्दा)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको अपडेटःमहेश बर्तौलाः (सुर्य) १७,२५५विरोध खतिवडाः (कलम) १५३४८भरत पराजुलीः (गोलाकार भित्र घण्टी) ६०८९बदर मत २०५२, मतगणना जारी...
प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा...
मकवानपुर–१ (१) अपडेटः (२८,५६० गन्दा)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) को मतगणनाको अपडेटःकमलबहादुर बिष्टः (सुर्य) ९५३९प्रेमबहादुर पुलामी (छिन्तु): (हसिया हथौड़ा) ११०९७सागर थापाः...
मकवानपुर–२ ‘क’ मा मोक्तानकाे अग्रता
मकवानपुर– मकवानपुर–२, प्रदेश सभा ‘क’ मा कुमारी मोक्तानले अग्रता लिनु भएको छ । जारी मतगणनामा कुल २९ हजार १० मतगणना हुँदा गठबन्धनकि उम्मेदवार माओवादीकि...
मकवानपुर–१ मा “डिना” र २ मा “बर्तौला”को अग्रता कायम
मकवानपुर – मकवानपुर जिल्लाको २ वटा प्रतिनिधि सभा क्षेत्रमा एमाले र सत्ता गठबन्धनले एक÷एक क्षेत्रमा अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा गठवन्धनका...
मकवानपुर क्षेत्र नम्बर २ (२३,३४८ मत गणना) अपडेट
मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा (२३,३४८ मत गणना ) महेश बर्तौला- (सुर्य) – ९२५४ विरोध खतिवडा- (कलम)- ८५२६ भरत पराजुली- (घण्टी) -३३२५
मकवानपुर क्षेत्र नम्बर २(क) (१९,१३४ मत गन्दा)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) को मतगणनाको अपडेटःविष्णु ढकालः (सुर्य) ८४३७कुमारी मोक्तानः (हसिया हथौड़ा) ८१६७रामबहादुर घलेः (हलो)...
समानुपातिकतर्फ एमाले अघिअघि, काँग्रेस पछिपछि
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार...












